जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी कांग्रेस गठबन्धनका प्रत्यासीले उम्मेदवारी दर्ता गरेका छन्। यस गठबन्धनका तर्फबाट यसअघि नै तोकिएका खिमलाल देवकोटा प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता लागि उम्मेदवारी दर्ता गराएका हुन्।
भट्टराईको प्रस्तावमा माओवादी केन्द्र वागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल रहेका छन्।
भट्टराईको प्रस्तावकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् । उम्मेदवारी दर्ताका लागि एमालेका कुनै पक्षका नेताहरु सहभागी भएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।