सांसद किनबेच गरेर सरकार नबनाउन कमल थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सांसद किनबेच गरेर सरकार नबनाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्‍जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले यस्तो गलत संस्कार र अभ्यासले नेपाली कांग्रेसको भलो नगर्ने बताएका छन् । 

उनले निष्पक्ष चुनावको वातावरण सुनिश्‍चित गरी ६ महिनाभित्र नयाँ चुनावमा जाने वातावरण बनाउन पनि प्रस्ताव गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार २०:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया