\
कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य भएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अन्त्य गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको घोषणा गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।