उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा आज बिहान निधन भएको हो । निर्मलाको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

निर्मलाको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार ९:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया