घनश्याम भुसाल भन्छन् : अझै पनि वाम सरकार बन्ने ठाउँ छ

नेकपा एमालेका नेता घनश्याम भुसालले ​अझै पनि वाम सरकार बन्ने ठाउँ रहेको बताएका छन् । 

बिहीबार साँझ ट्विट गर्दै भुसालले आन्दोलनप्रति न्यूनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउॅ रहेको बताएका हुन् । 

उनले लेखेका छन्, ‘आन्दोलनलाई बर्बाद गर्न आफैँ कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौँँ भने त्यो घडी नजिकै छ ।’





  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार २०:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया