सिन्धुपाल्चोकमा पनि थपियो एक साता निषेधाज्ञा

कोरोनाभाइरसको दोस्रो लहरका कारण विभिन्न जिल्लामा भएका निषेधाज्ञा अब थप कडा हुन थालेका छन् । विभिन्न जिल्लामा कम्तिमा अब एक साताका लागि निषेधाज्ञा बढाउन थालेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा पनि अब एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्लामा कोभिड संकट व्यवस्थापन केन्द्रको बैैठकले २१ जेठ मध्यरातिसम्मलाई निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यो समयमा नियम पालना गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सबैलाई अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १९:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया