प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग बिहीबार अन्तर्क्रिया गरेका छन् ।
नेपालमा फैलिएको कोरोना महामारी, र देशको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।