राजनीतिको फरक धारले चिरस्थायी बन्ने छन् उज्ज्वल : राप्रपा अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले फरक राजनीतिक सँस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् ।

‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद निधनले देश र समाजलाई अपुरणीय क्षति भएको छ,’ राप्रपा अध्यक्ष राणाले मंगलबार जारी एक सन्देशमा भने ।

‘यही फरक राजनीतिक सँस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने छ । भावपूर्ण श्रद्धाञ्जलि,’ उनले भने ।


 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १८:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया