पब्जीबाट कमाएको रकम कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

पब्जी खेलाडी पवन शाहीले २ लाख ६ हजार रूपैयाँ राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेका छन् । शाहीले आफूले पब्जी खेलेर कमाएको रकम सहयोग गरेका हुन् । 

नेपालका चर्चित पब्जी खेलाडी तथा युट्युबर शाहीले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउनका लागि आविस्कार केन्द्रलाई रकम हस्तान्तरण गरेका हुन् । 

शाहीले कोरोना कहरसँग जुधिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि आफूले पब्जी खेलेर कमाएको रकम सहयोग गरेका हुन् । 

 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ९:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया