न्यायाधीश पौडेलको कोरोना संक्रमणबाट निधन

कोरोना संक्रमणबाट न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । 

जिल्ला अदालत धादिङका न्यायाधीश पौडेलको कोरोना संक्रमणबाट निधन ललितपुरमा निधन भएको हो । 

५५ वर्षीय न्यायाधीश पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

कोरोना संक्रमणपछि ललितपुरको स्टार अस्पतालमा उपचाररत पौडेलको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार ९:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया