गोर्खालीले कहिल्यै हार मान्दैनन् : अब्दुल्लाह अलमुल्ताइरी

नेपालका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुल्ताइरीले पुन एक पटक खेलको जिम्मेवारी आफ्नो काँधमा लिएका छन्। खेलमा जित अथवा हार जे नतिजा आए पनि आफू जिम्मेवारी लिन तयार रहेको उनले बताएका छन् ।

जोर्डनसँग सोमबार हुने क्वालिफायर खेलमा नतिजा जेजस्तो आए पनि आफू जिम्मेवार रहने उनले जानकारी दिएका हुन् । 

समाजिक सन्जालमा उनले भनेका छन्, 'यसको मतलब हामी खेललाई लिएर डराएका भने होइनौं । गोर्खालीले कहिल्यै हार मान्दैनन् ।'





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १६:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया