खगेन्द्र संग्रौलाको टिप्पणी-'विद्यादेवीको पद गएपछि ओलीको शक्ति मोदी र ठोरीका राम'

लेखक खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारी नै प्रधानमन्त्री ओलीको शक्ति सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै संग्रौलाले भण्डारी राष्ट्रपति पदबाट हटेपछि ओली शक्तिहीन हुने दावी गरेका हुन् । 

ओलीको शक्तिको श्रोत कुनै सिद्धान्त, उनको सौर्य, कुनै एजेण्डा वा योगदानका कारण नभएको ठहर उनले गरेका छन्। 

‘ओली सरको शक्तिको श्रोत केबल विद्यादेवीको परम ओली भक्ति’ उनले भनेका छन्, ‘विद्यादेवी कुर्सीबाट खसेपछि ओली सरका शक्तिका श्रोत केवल ठोरीका राम र भारतका मोदी।’





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार ६:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया