दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन् एकैपटक १० सन्तान
सात छोरा र तीन छोरी

दक्षिण अफ्रिकामा अहिलेसम्मकै अनौठो घटना भएको छ । 

त्यहाँ एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्।

३७ वर्षीया ती महिलाको नाम थमारा सिथोल हो । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

सोमबार उनले राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएको डेलीमेलले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १८:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया