कर्णालीमा मंगलबार बस्न नसकेको प्रदेश सभा बैठक आज बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज बस्ने तयारी गरिएको छ । यसअघि सोमबार बसेको बैठक प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्दा स्थगित भएको थियो । 

सोमबार स्थगित भएको प्रदेश सभाको बैठक मंगलबार पनि बस्न सकेन ।

सोमबार दिउँसो २ बजे र ५ बजे बसेको बैठकमा नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेको थियो । 

उनीमाथि फौजदारी अभियोग लागेको र उनलाई प्रदेश सरकारको मन्त्री दिन नहुने एमालेको माग रहेको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ६:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया