बाइडेनले हटाए टिकटकमाथिको प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका छन् । उनले एक विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएका हुन् । 

यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए ।

ट्रम्प प्रशासनले टिकटकसँगै अर्को चिनियाँ कम्पनीको एप वीच्याटमाथि पनि प्रतिबन्ध लगाएको थियो । बाइडेनले यो प्रतिबन्ध पनि हटाएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयले टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हटेको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ६:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया