सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई २४ घन्टे स्पष्टिकरण
फरकधार / २७ जेठ, २०७८

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधेको छ ।

यसका लागि उनीहरुलाई २४ घन्टाको समय दिइएको छ ।

मंगलबार पार्टीको ह्विपविरुद्ध मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै यी १७ जनालाई स्पष्टिकरण सोधिएको हो।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:९:२०,   अन्तिम अपडेट : जेठ २७, २०७८ बिहीबार १७:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया