आगामि आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने योजना बनाएको छ ।
यसका लागि प्रदेशले आगामि आर्थिक वर्षका लागि खोपका लागि मात्रै २ अर्ब बजेट छुट्याएको छ ।
बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला मन्त्रीले यो जानकारी दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।