कपिलवस्तुमा सशस्त्र प्रहरीले गर्‍याे ८ बालबालिकाको उद्धार
प्रतीकात्मक तस्वीर

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-१  स्थित मध्यनगरमा सशस्त्र प्रहरीले डुबानमा परेका ६ बालबालिकाको उद्धार गरेको छ । 

अरुवा खोलाको बीच भागबाट सशस्त्र प्रहरीले उनीहरूलाई उद्धार गरेको हो । गाईवस्तु चराउन भनी गएका उनीहरू अरुवा खोलामा पानीको बहाव बढेसँगै खोलाको बीच भागमा अलपत्र परेका थिए ।

बालबालिका फसेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ७:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया