उपत्यकामा थप सात दिन निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्बिएको छ । 

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

यसअघि असार ७ गतेसम्मका लागि निषाेधाज्ञा जारी गरिएको थियाे । अब निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।  

स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।

 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १७:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया