५२५ मिलियन युरो ऋण लिँदै बार्सिलोना

पछिल्लो समय आर्थिक समस्याबाट गुज्रिरहेको स्पेनिस क्लब बार्सिलोनाले ५२५ मिलियन युरो ऋण लिने निर्णय गरेको छ ।क्लबको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष जोन लोपार्टाको ऋण लिने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 

५८८ क्लब सदस्यले ऋण लिने पक्षमा मतदान गर्दा २८ सदस्यले विपक्षमा मदतदान गरे ।  ‘क्लब सञ्चालनका लागि ऋण लिनु आवश्यक थियो । यो प्रयाप्त रकम होइन तर यसले क्लबलाई केहि गति दिन मद्दत भने गर्छ’ अध्यक्ष लोपार्टाले भने ।’

बार्सिलोनाले गोल्डमन सेच्स बैंकबाट १५ वर्षका लागि ३ प्रतिशत ब्याजदरमा ऋण लिन तयारी गरेको छ । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १७:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया