दैनिक ब्रस नगर्नेलाई गिजा र पेटको क्यान्सरको जोखिम

काठमाडौं– हावर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एक अनुसन्धानले दैनिक दाँत ब्रस नगर्ने व्यक्तिमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम बढी हुने देखाएको छ । दैनिक ब्रस नगर्नेहरूमा गिजा र पेटको क्यान्सर हुने सम्भावना बढी रहेको वैज्ञानिकहरुको निष्कर्ष छ । 

पहिल्यै दाँत गुमाएकाहरूमा क्यान्सरको जोखिम अझ बढी हुने अध्ययनको निष्कर्ष छ । यसबाट मुक्तिका लागि नियमित रूपमा सफा दाँत सफा गर्नुपर्ने अध्ययनले देहाएको छ । 

२२ देखि २८ वर्ष उमेर समूहमा गरिएको अध्ययनमा नियमित रूपमा दाँत सफा नगर्ने ३३ प्रतिशतमा घाँटीको क्यान्सर र ६६ प्रतिशतमा पेटको क्यान्सर भएको पाइएको थियो ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार २:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया