घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । प्रति तोलामा ३०० ले घटी ९० हजार ७०० रूपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनकाे मूल्य ९१ हजार रूपैँयामा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य ९० हजार २०० रहेको छ । 

यसै गरी चाँदीको मूल्य प्रति तोलामा ५ रूपैँयाले घटी तोलाको एक हजार २९५ रूपैँयामा कारोबार भइरहेको छ । हिजाे चाँदीकाे मूल्य एक हजार तीन सय रूपैँयामा काराेबार भएकाे  थियाे ।





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार ११:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया