१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ

झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जिल्लाको अर्जुनधारा गाउँपालिका-३ बस्ने ४५ वर्षीय लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । 

लोकबहादुर र सोही स्थानकै ४८ वर्षीय ओम घतानी मिलेर ती बालिकालाई बलात्कार गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले लोकबहादुरलाई बिहीबार दिउँसाे पक्राउ गरेको हो । 

फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको छ । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १५:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया