सिन्धुपाल्चोकको मेलम्चीमा तीनतले घर ढलेकाे छ ।
गए रातिदेखि निरन्तर वर्षासँगै आज बिहान मेलम्ची नगरपालिका-११ का गाेपाल दुलालकाे घर ढलेकाे हाे ।
निरन्तर वर्षासँगै मेलम्ची खाेलाकाे बहाव पनि बढेकाे छ ।
सिन्धुपाल्चाेककाे हेलम्बु र मेलम्चीमा बाढी पहिराेका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने चार सय परिवार विस्थापित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।