कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । 

योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको हो ।

नेपाली सेनाद्वारा विभिन्न समयमा व्यवस्थापन गरिएका मृतकसहित आइतबार ३४ जनाको मृत्यु भएको हो ।  





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार २१:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया