बाढीको पूर्व सूचना दिन सिन्धुपाल्चोकमा जोडियो साइरन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिनका लागि साइरन जोडेको छ । 

बाढीको पूर्व सूचना पाएसँगै मानिस सुरक्षित स्थानतर्फ जानसक्ने र मानवीय क्षति कम हुने भएकाले साइरन जोडिएको नगरपालिकाले बताएको छ ।

असार १ गते सिन्धुपाल्चाेकमा बाढीमा परी पाँच जनाले ज्यान गुमाएका थिए । 

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार ८:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया