मुग्लिङको जाममा ६ बेहुला !

तपाईंहरु सामाजिक सन्जालमा केही समय भुल्नुहुन्छ भने अहिले फेसबुक र ट्विटरमा भाइरल भएको एउटा तस्वीर पक्कै याद गरेको हुनुपर्छ ।

यो तस्वीरमा विवाहका लागि बेहुलाको कपडामा ६ जना देखिएका छन् ।

ज्ञानेन्द्रराज पोखरेलले खिचेको यो तस्वीरलाई अहिले निकै धेरैले सेयर गरिरहेका छन् । 

यो मुग्लिङमा भएको जामको तस्वीर हो । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि त्यहाँ पुगेका केही बेहुलाहरुको तस्वीर पोखरेलले खिचेर आफ्नो सामाजिक सन्जाल फेसबुकमा राखेका थिए ।

उनी भतिजको विवाहका लागि जन्ती बनेर गोरखाबाट चितवन जाँदै थिए ।





  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १९:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया