हाइटीमा जहाज दुर्घटना, ६ जनाको मृत्यु

हाइटीमा निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जहाजमा ६ जना नै यात्रु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

दुर्घटना हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सकाे दक्षिणपश्चिम क्षेत्रमा भएको थियो ।

मर्नेहरूमध्ये दुई जनाको मात्र शव पहिचान भएको छ । दुबै नागरिक अमेरिकन रहेका छन् । बाँकी चार जनाको भने शव पहिचान हुन सकेको छैन ।

 दुर्घटना हुनुकाे कारण भने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाे छ ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १०:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया