सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा रहेको जोरबिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार पर्सि मंगलबारदेखि जोरबिजोर प्रणाली लागु नहुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणालीलाई हटाएको हो । यससँगै करिब २ महिनापछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेध आदेश





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १८:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया