आजबाट काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदै, खाेपकेन्द्र कहाँ ?

आज(असार २२) गतेबाट काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज दिइँदै छ । गत जेठ २५ गतेदेखि भेरोसेल खोपको पहिलो डोज लगाएकाहरूले आजदेखि असार २४ सम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् ।

दोस्रो डोजको खोप लगाउनका लागि पहिलो डोजको खोप लगाएको प्रमाणपत्र आवश्यक पर्नेछ । खोप निश्चित केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लगाइनेछ।

कुन-कुन ठाउँमा भ्याक्सिन लगाइँदैछ ? 


 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ७:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया