उपत्यकामा थप ४२७ संक्रमित

काठमाडौं उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ४२७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाले ज्यान गुमाएका छन् ।
 





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १७:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया