नेपालमा कोरोनाः पछिल्लो २४ घन्टामा १ हजार ८ सय ३१ जना संक्रमित, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको संख्यामा १ हजार ८ सय ३१ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यही समयमा १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । 

नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घट्न थाले पनि पछिल्लो समय भीडभाड बढेकाले थप सचेत नभए तेस्रो लहर आउने चेतावनी चिकित्सकहरुले दिइरहेका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १६:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया