थोरै सच्चिएरै सहकार्य गरौँ, सम्माननीय राष्ट्रपतिज्यू : कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सच्चिन आग्रह गरेका छन् । 

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको विषमा उनले यस्तो आग्रह गरेका हुन् । 

सर्वोच्च फैसलाले सरकार बदल्न मात्र नभएर संरक्षक (राष्ट्रपतिलाई पनि बदलिन आदेश दिएको स्मरण गराउँदै शर्माले भनेका छन्, पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो !’





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १९:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया