२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

३० वर्षदेखि फरार महिला पक्राउ
सांकेतिक तस्बिर

सुर्खेतमा ३० वर्षदेखि फरार रहेका एक जना अभियुक्त पक्राउ परेकी छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले जिल्लाको गुर्भाकोट नगरपालिका–८ स्थायी घर भई वीरेन्द्रनगर–२ बस्ने विरमी कमेनीलाई पक्राउ गरेको हो । 



२०४८ साल माघ १८ गते जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद भएकी काली भन्ने विरमी कमेनीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकी विरमीलाई जिल्ला अदालत सुर्खेतमा पेस गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : ३१ असार, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया