आज डलरको भाउ कति छ ?

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनियमदर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ र बिक्री मूल्य ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

एक युरोको खरिद मूल्य १४० रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ३७ पैसा, पाउन्ड स्टर्लिङ एकको  खरिद मूल्य १६४ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ ३७ पैसा र स्विस फ्रान्क एकको खरिद मूल्य १२९ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १३० रुपैयाँ १९ पैसा रहेको छ ।

कुन देशकाे कति ?





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १०:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया