राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
फरकधार / ३ साउन, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।



मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गराएको अध्यादेश प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले खारेज गराएको हो । 

 



 



  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १५:१८:२५,   अन्तिम अपडेट : साउन ३, २०७८ आइतबार १५:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया