महन्थ ठाकुरले भने– हामी देउवालाई विश्वासको मत दिन्छौँ, तर उहाँ परामदेशले प्रधानमन्त्री बनेको हो
फरकधार / ३ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । 



आइतबार संसदमा बोल्दै ठाकुरले आफूहरुले देउवालाई मत दिने बताएका हुन् ।



‘तर, हामीले जसजसलाई मत दिएका छौँ, उनीहरुले हाम्रो आन्दोलन कमजोर बनाएका छन्,’ उनले भने, ‘अहिले देउवा जनताको आदेशले होइन, परमादेशले हो ।’









  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:४५:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया