संविधान अपूर्ण र अपूरो भए पनि अग्रगामी छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चको पछिल्लो फैसलाले गणतन्त्र जोगाएको बताएका छन् । 

वर्तमान संविधान अपूर्ण र अपूरो भए पनि अग्रगामी रहेको उनको भनाइ छ । अहिलेको संसदीय व्यवस्था पुरानो व्यवस्था नभएर परिमार्जित व्यवस्था भएको उनको भनाइ छ। 

निवर्तमान प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले व्यक्तिगत लाभका लागि पटक–पटक प्रतिनिधिसभाको हत्या गर्ने व्यक्तिका कारण गणतन्त्र नै नास हुन सक्ने अवस्थामा पुगिसकेको उनको दाबी थियो । 

 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २०:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया