आज डलरकाे मूल्य कति छ ?

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनियमदर सार्वजनिक गरेको छ । 

बैकका अनुसार अमेरिकी एक डलरको खरिद मूल्य ११९ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १२० रुपैयाँ १० पैसा रहेको छ । 

युरो एकको खरिद मूल्य १४० रुपैयाँ ७१ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ४१ पैसा रहेको छ । 

यसै गरी पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६३ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।

 





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ११:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया