सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

प्रति तोलामा एक सय रुपैयाँ घटी ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको थियो । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १२:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया