सुरक्षा कारबाहीमा थप ८१ तालिबान मारिए

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी थप ८१ तालिबान लडाकु मारिएका छन् । 

सुरक्षाकर्मीले हेलिकोप्टर र लडाकु विमानबाट गरेको आक्रमणमा केही दिनयता सयौँ लडाकु मारिएका छन् । 

आइतबार देशको उत्तरी बाल्ख प्रान्तमा भएको सरकारी सेनाको आक्रमणमा सो संख्यामा लडाकुको मृत्यु भएको हो । 

आइतबारै दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको आक्रमणमा ४३ जना घाइते भएको सुरक्षा अधिकारीको दाबी छ । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार २०:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया