काेराेना संक्रमणबाट अर्घाखाँचीका वडाध्यक्षको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको मृत्यु भएको छ । 

६१ वर्षीय भुसालको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । 

संक्रमण पुष्टि भएपछि अर्घाखाँची अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याइएको थियो । 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार ९:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया