राधिका आप्टेलाई प्रशंसकको प्रश्न– पेन्ट कहाँ छ ?

अभिनेत्री राधिका आप्टे बारम्बार चर्चामा आइरहन्छिन् । यसबीच उनी अहिले आफ्नो फिल्मका कारण पनि चर्चामा छिन् ।

अनि सामाजिक सन्जालमा उनले बारम्बार पोस्ट गर्ने विभिन्न स्टाटस र तस्वीरहरुका कारण पनि उनी चर्चामा आइरहेकी हुन्छिन् । यसपटक त्यस्तै भएको छ । 

राधिकाले एउटा तस्वीर सामाजिक सन्जालमा पोस्ट गरेकी छिन् । राधिका जमीनमा बसेकी छिन् । उनको छेउमा एउटा मूर्ति पनि रहेको छ । उनले मूर्तिमा भएको जस्तै पोज दिएकी छिन् । 

तर, प्रशंसकले त उनलाई अरु कुरा छोडेर सोधिदिएका छन्– तपाईंको पेन्ट कहाँ छ ? अनि कतिपयले त भनेका पनि छन्, यस्तो तस्वीर खिच्दा तपाईंलाई लाज लाग्दैन ?





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ६:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया