टोकियो ओलम्पिक : नेपाली पौडीबाज एलेक्स प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक अन्तर्गत पुरुष १०० मिटर फ्रि स्टाइलमा नेपाली पौडीबाज एलेक्स शाह मंगलबार(आज) प्रतिस्पर्धा गर्दैछन् । 

यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ । 

यो स्पर्धामा हिट १ मा परेका एलेक्स छैटौँ लेनमा छन् । हिट १ मा उनीसहित  भुटान, माल्दिभ्स, कोसाभो, गुएना, प्यालेस्टाइन र सोलोमोन आइसल्यान्डका खेलाडी छन् ।

याे हिटमा विजयी हुने खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छ । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ८:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया