आज मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । देउवाले केही मन्त्री थप गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्रै छ । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १०:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया