टोकियो ओलम्पिक : टेनिस स्टार नाओमी ओसाका तेस्रो चरणबाटै बाहिर

टोकियो ओलम्पिक अन्तर्गत महिला एकल टेनिसमा जापानी स्टार नाओमी ओसाका तेस्रो चरणबाटै बाहिरिएकी छन् । 

विश्व नम्बर २ ओसाका एरिएके टेनिस कोर्टमा मंगलबार भएको खेलमा चेक गणतन्त्रकी मार्केटा भेन्ड्रोसोेवासँग २-० को सोझो सेटमा पराजित भइन ।

पहिलो सेटमा ६-१ को सहज जित हात पारेकी भेन्ड्रोसोवाले दोस्रो सट ६-४ ले  आफ्नो पक्षमा पारिन् ।  
 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १२:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया