कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालकको मृत्यु

कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालक गरी दुईजनाको मृत्यु भएको छ । 

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक कर्णाली राजमार्ग अन्तर्गत कालीकाेटकाे शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा खस्दा मंगलबार दुईजनाको मृत्यु हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ठेगाना नखुलेका चालक दिपक साउद र सहचालक रमेश शाही रहेका छन् । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ७:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया