टोकियो ओलम्पक : नेपाली पौडीबाज गौरिका प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दैछिन् । 

खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ। 

यो स्पर्धामा हिट १ मा गौरिकी परेकी छिन् । यो हिटमा उनीसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । 

५२ खेलाडी सहभागी हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

१३ ‌औँ दक्षिण एसियाली खेलकुद(साग) मा उनले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ७:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया