भाइबरमा जोडिए प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा भाइबरमा जोडिएका छन् । 

अब भाइबरको आधिकारिक कम्युनिटी मार्फत प्रधानमन्त्रीले गर्ने सबै कामको बारेमा जानकारी लिन सकिनेछ ।  

उनले आफूले गर्ने कामबारे जानकार रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्न पनि सबैमा अनुरोध गरेका छन् । 

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री बनेका देउवा सामाजिक सञ्जालमा सक्रिय बनेका छन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १४:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया