भिडियोमा हेर्नुहोस् सुरक्षा पन्तको एकोहोरो प्रेम

अभिनेत्री सुरक्षा पन्तको एकोहोरो प्रेम सार्वजनिक भएको छ । गायक स्वरुपराज आचार्य र गायिका अस्मिता परियारले गाएको गीतको म्युजिक भिडियोमा सुरक्षाको एकोहोरो प्रेम प्रस्तुत गरिएको हो ।

स्वरुप/अस्मिताले गाएको सार्वजनिक गीत गौतम डंगोलले लेखेका  हुन् । ‘माया गर्ने मान्छे’ बोलको उक्त गीतमा संगीत भने अनिल शाहीको सुन्न  सकिन्छ । गीतमा संगीत संयोजन प्रमोद परियारले गरेका छन् ।

म्युजिक भिडियो निर्देशन दिपेश सापकोटाले गरेका छन् । उज्वल ढकालले छायांकन गरेको म्युजिक भिडियोमा सुरक्षाका साथमा रोचक जोशीले अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १५:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया